४ आश्विन २०८३, आइतबार
हेडलाइन

सुदूरपश्चिम प्रदेशमा कोभिड-१९ का कारण ६ जनाको मृत्यु

धनगढी, १४ असार । कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका