२१ असार २०८३, आइतबार
हेडलाइन

नवलपरासी पश्चिममा क्वारेन्टिनमा रहेका १ जना पुरुषको मृत्यु

परासी, १४ असार । नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा क्वारेन्टिनमा रहेका एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका–२ दिव्यज्योति क्याम्पसको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनी यही असार १२ गते भारतको मुम्बईबाट आएका थिए