१७ चैत्र २०८२, मंगलबार
हेडलाइन

शैलेश थापा बने नेपालको २८ औ प्रहरी महानिरीक्षक

काठमाडौँ, असार २३। नेपाल प्रहरीका एआइजी शैलेश थापा नेपालको २८ औ प्रहरी महानिरीक्षक नियुक्त भएका छन् । गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई सिफारिस गरेको थियो । आज बेलुकी बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा थापालाई