२३ जेष्ठ २०८३, शनिबार
हेडलाइन

मुलुकभर २९ विपद्जन्य घटना : १२ को मृत्यु, ३२ सम्पर्कविहीन

काठमाडौँ, २६ असार । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा २९ वटा विपद्जन्य घटना भएको छ । त्यसमध्ये १४ स्थानमा पहिरो गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बिहीबार सिन्धुपाल्चोकमा आएको बाढी पहिरो तथा गएराति मुलुकका