४ भदौ २०८३, बिहिबार
हेडलाइन

भेरी अस्पतालमा गरिएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, श्रावण २ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा २८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३०० नमुनाको पिसिआर परीक्षण गर्दा २८ जनामा कोरोना देखिएको हो । अस्पतालले आज एक विज्ञप्ति सार्वजनिक गर्दै थप