१६ बैशाख २०८३, बुधबार
हेडलाइन

कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७२६ पुग्यो

सुर्खेत, साउन १। कर्णाली प्रदेशमा आज दिउसो १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७२६ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण