२४ कार्तिक २०८३, मंगलबार
हेडलाइन

सिन्धुपाल्चोक फुल्पिङकट्टी पहिरो अपडेट : २ जनाको मृत्यु, ३ जना बेपत्ता

चौतारा, १ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ४ फुल्पिङकट्टीमा आज बिहान २ बजे आएको पहिराबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६