सचिवालय बैठक लगत्तै ओली र प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा
काठमाडौं, साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहिबेर अघि सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठक सकिएलगत्तै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति बिद्यादेवी