२२ असार २०८३, सोमबार
हेडलाइन

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज ९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, साउन १० । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २६० नमुनाको पिसिआर परीक्षण गर्दा ९ जनामा कोरोना देखिएको हो । अस्पतालले आज आज दिउसो ३:३० बजे