२२ असार २०८३, सोमबार
हेडलाइन

विराटनगरमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, साउन २२ । प्रदेश १ को राजधानी विराटनगरमा समुदाय स्तरमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट थप १३ जना संक्रमित भएका छन् । कोशी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणको बुधबार राति प्राप्त रिपोर्ट अनुसार ५ जना महिलाहरु र ८ जना पुरुषहरुमा