काठमाडौँ, साउन २३ । काठमाडौँ उपत्यकामा साउन २५ गते आइतबारदेखि २ हप्ता अत्यावश्यक बाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू बन्द हुने भएका छन् । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको हो ।