२४ जेष्ठ २०८३, आइतबार
हेडलाइन

बीपी प्रतिष्ठान धरानमा उपचाररत १ जना कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले एक प्रेस बिज्ञप्ति जारी गर्दै धरान-१५ का ६७ वर्षीय पुरुषको शनिबार मध्यान्ह १२:१५ बजे मृत्यु