काठमाडौँ, भदौ ५ । नेपाल सरकारले कोरोना भारइस (कोभिड-१९) को पिसिआर परीक्षणको लागि ३ अर्ब भन्दा बढी खर्च गरेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका