१९ चैत्र २०८२, बिहिबार
हेडलाइन

जुम्लामा समुदायमै फैलियो कोरोना : एकैदिन ५२ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत, भदौ ५ । कर्णाली प्रदेशमा आज दिउसो ६२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २२२५ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुखले आज