बुटवल, ७ भदौ । रुपन्देही जिल्लामा जिल्ला प्रशासन कार्यालयले आफूले जारी गरेको लकडाउन पुनः थप गरेको छ । जिप्रकाले आज राति १२ बजेसम्मलाई जारी गरेको लकडाउन आज पुनः थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी माहादेव पन्तले जानकारी दिनुभयो ।