१९ चैत्र २०८२, बिहिबार
हेडलाइन

नेकपा कार्यदलको सुझाव : ओलीले पुरै ५ वर्ष सरकार चलाउने र प्रचण्डले पार्टी सञ्चालन गर्ने

काठमाडौँ, भदौ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि गठन भएको नेकपा कार्यदलले आज बालुवाटारमा प्रतिवेदन बुझाएको छ । आज शनिबार साँझ ४:४५ बजे कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाइएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।