२५ जेष्ठ २०८३, सोमबार
हेडलाइन

काठमाडौँ उपत्यकामा निषेधाज्ञा थपियो एक साता : के खुल्ने, के नखुल्ने ?

काठमाडौँ, भदौ १७ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप १ साताका लागि लब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को संयुक्त बैठकले उपत्यका कोरोना संक्रमणको जोखिम अझै उच्च रहेको भन्दै भदौ २४ गते मध्य रातिसम्मका लागि निषेधाज्ञा