चितवनका ३३ जनासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि
चितवन, भदौ २२ । चितवनमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३३ जनासहित अन्य जिल्लाका १० जना गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी