कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०६३ पुग्यो
सुर्खेत, असोज २ । कर्णाली प्रदेशमा आज दिउसो ३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३०६३ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुखले आज दिउसो