२३ असार २०८३, मंगलबार
हेडलाइन

नेपालमा कोरोना जित्नेको संख्या ५० हजार नाघ्यो, थप ४५७ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ, असोज ८ । नेपालमा पछिल्लो २४ घण्टामा ४५७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५०४११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन्