२० बैशाख २०८३, आइतबार
हेडलाइन

गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७४४ पुग्यो

पोखरा, असोज ११ । गण्डकी प्रदेशमा आज दिउसो थप ७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७४४ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना