२० बैशाख २०८३, आइतबार
हेडलाइन

बझाङका कोरोना संक्रमित सैनिकको काठमाडौँमा मृत्यु

काठमाडौँ, १० असोज । नेपाली सेनाका अर्का एक जवानको कोभिड-१९ सङ्क्रमणबाट मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत ती जवानको वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निज