२० बैशाख २०८३, आइतबार
हेडलाइन

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो

पोखरा, असोज १७ । गण्डकी प्रदेशमा आज बिहान थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४००३ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना