काठमाडौँ, असोज १८ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज आइतवार ४ बजेका लागि बोलाइएको बहुप्रतिक्षित सचिवालय बैठक अनिश्चतकालका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि शनिबार चार बजे बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित