२४ असार २०८३, बुधबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या १ लाख ५ हजार नाघ्यो, आज एकैदिन थपिए नयाँ ५००८ संक्रमित

काठमाडौँ, असोज २४ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ५००८ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०५६८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा