२६ जेष्ठ २०८३, मंगलबार
हेडलाइन

सरकार र डा. केसीबीच मध्यरातमा ८ बुँदे सहमति, अनसन तोडिएको घोषणा आज

काठमाडौं, असोज २५ । नेपाल सरकार र अनसनरत प्रा.डा. गोविन्द केसीबीच मध्यरातमा ८ बुँदे सहमति भएको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीले शनिबार मध्यरातमा सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार