२१ बैशाख २०८३, सोमबार
हेडलाइन

युवा नेता गगन थापा र प्रमुख सचेतक खाँणले फिर्ता गरे दसैं भत्ता

कार्तिक २, काठमाडौँ । कोरोना भाइरसको महामारीमा सरकारी कर्मचारीदेखि सांसदहरु समेत दशैं भत्ता लिइरहेको बेलामा नेपाली कांग्रेसका युवा नेता सांसद गगन थापाले सांसदका रूपमा पाएको दसैं भत्ता फिर्ता गरेका छन् । नेता थापाले आफ्नो खातामा आएको दसैं भत्ता बापतको नगद