२६ जेष्ठ २०८३, मंगलबार
हेडलाइन

कोरोना संक्रमितको उपचार नगर्ने निर्णय गैर जिम्मेवारी हो, तुरुन्त फिर्ता लेऊ : नेता नेपाल

४ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैंमा आपत्तिजनक भएको भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले मंगलबार