अन्तत: बाजी मारे बाबुरामले : बने जसपाको अध्यक्ष
काठमाडौं, कात्तिक ४ । डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समितिले यस्तो निर्णय गरेको जसपाका एक नेताले बताए । सो पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई