२४ कार्तिक २०८३, मंगलबार
हेडलाइन

बीपी प्रतिष्ठानमा उपचाररत ५ महिने बालिकासहित २ जनाको कोरोना संक्रमणवाट मृत्यु

सुनसरी, कार्तिक ८ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ५ महिने बालिकासहित २ जनाको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट हिजो शुक्रबार साँझ मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा धरान उपमहानगरपालिका-११ सिधिंवा चोककी