काठमाडौँ, कार्तिक ८ । नेपालमा पछिल्लो २४ घण्टामा २८४६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १०८३३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८४६ पीसीआर परीक्षण गरिएको छ भने