२१ बैशाख २०८३, सोमबार
हेडलाइन

बीपी प्रतिष्ठानमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

धरान, कार्तिक १० । सुनसरीको धरानमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप २ जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान उपहानगगरपालिका-१६ की ८३ वर्षीया वृद्धा महिला र मोरङको पथरी शनिश्चरे-३ का ६३ वर्षीय