६ आश्विन २०८३, मंगलबार
हेडलाइन

सबैले सबैका साँस्कृतिक मुल्य, मान्यता, प्रचलन तथा चाड पर्वहरुको सम्मान र संरक्षण गरौ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ, कार्तिक १० । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले हिन्दुहरुको महान पर्व विजयादशमी, २०७७ को शुभ अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दिर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।