२३ चैत्र २०८२, सोमबार
हेडलाइन

मोडर्नाले बनाइरहेको कोरोना भाइरस विरुद्धको खोप ९५ प्रतिशत प्रभावकारी

एजेन्सी । अमेरिकी बायोटेक कम्पनी मोडर्नाले आज सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसविरुद्धको आफूले विकास गरिरहेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको हो । केही दिनअघि फाइजर र बायो एनटेकले संयुक्त रुपमा विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९०