२६ जेष्ठ २०८३, मंगलबार
हेडलाइन

किन अकस्मात् भेटे प्रधान सेनापति थापाले भारतीय राजदूत क्वात्रालाई ?

काठमाडाैं । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले मित्रराष्ट्र भारतका राजदूत विनय मोहन क्वात्रासँग भेटवार्ता गरेको नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ । थापासँग भेट गर्न राजदूत क्वात्रा सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए । सत्तारूढ दलभित्रकाे राजनीतिक विवाद