२४ असार २०८३, बुधबार
हेडलाइन

ओली सरकार पहिले झैं कानमा तेल हालेर सुतेको भन्दै डा. भट्टराईले दिए यस्तो कडा चेतावनी

२ मंसिर, काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सरकारलाई पहिले झैं कानमा तेल हालेर नसुत्न आग्रह गरेका छन् आज एक स्टाटस लेख्दै भट्टराईले ओली सरकारले कोरोनाविरूद्धको लडाईमा कानमा तेल हालेर नसुत्न आग्रह गरेका छन् भट्टराईले लेखेका छन्,