६ आश्विन २०८३, मंगलबार
हेडलाइन

नेपालमा पछिल्लो २४ घण्टामा थप ३५३८ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३५३८ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ८२ हजार ७८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६७३१ पीसीआर परीक्षण गरिएको