२५ असार २०८३, बिहिबार
हेडलाइन

किन निर्वाचन आयोग पुगे प्रचण्ड-नेपाल समूहका नेताहरु ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालसहितका नेताहरुको अगुवाईमा माइतीघर मण्डलाबाट जुलस भई रहेको छ भने जमलमा प्रहरीले जुलुसलाई हस्तक्षेप गरेको