काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलाशामा संसद विघटनविरुद्धको रिटमा बहस सुरु भएको छ । संसद विघटन ‘असंवैधानिक’ भएको दावी गर्दै प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा १२ वटा रिट दर्ता भएका छन् । ओलीले पुस ५ गते संसद विघटनको प्रस्ताव सिफारिस