२२ बैशाख २०८३, मंगलबार
हेडलाइन

देउवा ओलीसँग लागेपछि पौडेलले बोलाए आफ्नो पक्षका नेताहरूको छुट्टै भेला, को-को भए उपस्थित ?

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षका नेताहरूको छुट्टै भेला बोलाएका छन् । संसद विघटनको पक्षमा रहेका नेता पौडेलले सडक आन्दोलनमा जानुपर्ने पक्षमा रहेका नेताहरुलाई बोलाइएको स्रोतले बतायो । स्रोतका अनुसार भेलामा महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह,