२७ चैत्र २०८२, शुक्रबार
हेडलाइन

कोरोना महामारीले देशभर यो वर्ष होलीको रौनक कम

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जोखिम बढेकाले आपसी खु्शीयाली साटासाट गरेर मनाउने फागु पर्व (होली) को रौनक कम देखिएको छ । गत साल ठाउँठाउँमा विभिन्न कार्यक्रम गरी होली मनाइएको थियो तर यसपाली भने त्यस्ता ठूला कार्यक्रम