६ भदौ २०८३, शनिबार
हेडलाइन

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको मन्त्रिपरिषद्ले गरेको निर्णय झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राजधानी काठमाडौँको केन्द्र बालुवाटारको सरकारी जग्गा ललिता निवास प्रकरण व्यक्तिका नाममा लैजाने मन्त्रिपरिषद्का निर्णयहरूको सक्कल झिकाउन आदेश दिएको छ । न्यायाधीश अनिल सिन्हा र हरि फुयालको संयुक्त इजलासले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईको पालामा