१२ आश्विन २०८१, शनिबार
हेडलाइन

अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड सर्वोच्च अदालतमा

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत आज पुगेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड आज सर्वोच्च अदालत पुगेका हुन् । सर्वोच्च अदालतका न्यायाधीश