२७ जेष्ठ २०८३, बुधबार
हेडलाइन

माधव नेपाल र भीम रावललाई रामकुमारी झाँक्रीले गरिन् यतिसम्मको गाली

काठमाडौं । एमालेकी नेत्री रामकुमारी झाँक्रीले दम्भ, अहंकार, घमण्ड, घृणा, तिरस्कार र अपमानको बैस चढ्दो रहेको बताएकी छन् । झाँक्रीले भित्र र बाहिर दलाल पुँजीवादको बिरुद्धमा लडिरहनु पर्ने बताएकी छन्। उनले एक स्टाटस लेख्दै लाखौँ सदस्य, शुभचिन्तक, समर्थक र अग्रजहरूको