१२ आश्विन २०८१, शनिबार
हेडलाइन

वामदेवले मागे प्रधानमन्त्री ओलीको तुरून्त राजीनामा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरून्त राजीनामा दिनु पर्ने बताएका छन् । साथै गौतमले उपाध्यक्षको हैसियतले उनले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’संग तुरुन्तै सचिवालय वैठक धुम्वाराहीस्थित केन्द्रिय कार्यालयमा