२८ चैत्र २०८२, शनिबार
हेडलाइन

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाविरुद्ध नेपालको शानदार जित

काठमाडौं । त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियामाथि शानदार जित हासिल गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा आज सोमबार भएको खेलमा नेपालले ४७ बल बाँकी रहँदै मलेसियालाई ९ विकेटले फराकिलो जित हासिल गरेको हो । मलेसियाले दिएको ११० रनको