काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउसो १ बजे बैठक बोलाइएको छ । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा समसामयिक विषयमा छलफल गर्न बोलाइएको