२४ बैशाख २०८३, बिहिबार
हेडलाइन

नेपाल-खनाल समूहलाई प्रधानमन्त्री केपी ओलीले दिए यस्तो ‘धम्की’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई मान्यता दिन नसकिने दावी गरेका छन् । ओलीले पार्टीभित्र गुटगत गतिविधि नगर्न नेताहरुलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको बताए । उनले भने, ‘पार्टीलाई क्षति नहोस् भनेर नै अहिले सम्झाई–बुझाई गर्नेमा केन्द्रित छु