२८ असार २०८३, आइतबार
हेडलाइन

पछिल्लो २४ घण्टामा ३१२२ जनामा कोरोना संक्रमण पुष्टि, ४५० जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९२९२ जनामा पिसिआर परिक्षण गर्दा ३०३२ जना र ७८६ जनामा एन्टीजेन परिक्षण गर्दा ९० जनामा गरी जम्मा ३१२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ११९ जना पुगेको