काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो । देशभर फैलिएको कोभिड-१९ रोकथाम र नियन्त्रणबारे बैठक केन्द्रित हुने बताइएको छ । आइतबार कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)